Diploma in Civil EngineeringDiploma in Computer EngineeringDiploma in Electrical Engineering
Note: 1) CTEVT को उपलब्ध फारमलाई प्रिन्ट गरि आवस्यक कागजात समावेश गरेर फारम भरि email बाट lec.ctevt@lumbini.edu.np मा पठाउन सकिने छ।2) CTEVT को फारम download गरि प्रिन्ट गरेर भर्ना समस्या रहेमा कलेजको website मा रहेको फारम(CTEVT APPLICATION FORM 2078) भरि direct submit गर्न पनि सकिने छ र कागजातहरु email मार्फत पठाउनु पर्ने छ।3) फारम सहित SEE को Grade Sheet जन्म दर्ताको प्रतिलिपि र पासपोर्ट साइज को पठाउनु पर्ने छ।4) फारम शुल्क रु ८००/- Esewa मार्फत तिरी विद्यार्थीको नाम सहित स्क्रिन सट लिई email मार्फत पठाउनु पर्ने छ।
फारम भर्ने अन्तिम मिति : २०७८ साल भद्र २८ गते सोमवार सम्म बिस्तृत जानकारीको लागि ०७१-५६१०३०, ०७१६१९५९, ९८५७०३३३४१, ९८५७०२१६१६ , ९८५७०३५१५९,९८४७०२०५१२ ,९८४७५३४५४६